नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति गरौं : जनार्दन शर्मा
बैशाख २२, २०८२काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले नीति तथा कार्यक्रममा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले एउटा पक्षले मात्र ल्याउने कार्यक्रमले देशका समग्र समस्या समाधान हुन नसक्ने बताए ।
सबै पढ्नुहोस