×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कुलमानको विषय अदालतमा विचाराधीन रहेकोले संसद्मा यसबारे थप चर्चा नगरौं : प्रधानमन्त्री

कुलमानको विषय अदालतमा विचाराधीन रहेकोले संसद्मा यसबारे थप चर्चा नगरौं : प्रधानमन्त्री

चैत १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको विषय अदालतमा विचाराधीन रहेकोले संसद्मा यसबारे थप चर्चा, परिचर्चा विधिसम्मत नहुने तर्क गरेका छन् । घिसिङको बर्खास्तीपछि प्रतिपक्षी दलहरूले निरन्तर बैठक अवरुद्ध गरेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीले जवाफ नदिइ संसद् चल्न नदिने अडान यथावत् राखेका थिए । सोही अनुसार प्रधानमन्त्री ओलीले सोमबार संसद्मा ज

सबै पढ्नुहोस