×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित

प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित

काठमाडौं । पूर्वसांसद तथा पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो ।

मंगलबार ७१ वर्षको उमेरमा वामपन्थी नेता नेपालको नर्भिक अस्पतालमा निधन भएको थियो । उनी पार्किन्सन रोगबाट पीडित थिए ।

प्रतिकृया दिनुहोस्