म विनाको एमाले कल्पना नगरे हुन्छ : ओली
बैशाख ९, २०८२काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीविनाको एमाले कसैले कल्पना गरेको भए पूरा नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले नै कसैले हतार गर्न नहुने बताएका हुन् । ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म ब
सबै पढ्नुहोस