माओवादी संसदीय दलको बैठक जारी
बैशाख ११, २०८२काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ। बैठकमा भोलिदेखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ। साथै, संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा विधेयकलगायतका महत्त्वपूर्ण विधेयकहरूमा संसद्मा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्र
सबै पढ्नुहोस