चैत १५ गतेपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार बन्नेछ : प्रचण्ड
चैत ७, २०८१काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौँमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्थित हुन पर्साका जनतालाई अपिल गरेका छन् । शुक्रवार जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत विन्दवासिनी गाउँपालिका वहुअर्वामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले विरोध सभामा आउन अपिल गरेका हुन् । केपी ओली नेतृत्वको गठबन्धन सरकार उल्टो बाटोमा हिँडेकाले ठुलो सङ्ख्याम
सबै पढ्नुहोस