×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

‘प्रचण्ड’ लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनको हाफकोट उपहार

‘प्रचण्ड’ लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनको हाफकोट उपहार

काठमाडौँ । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनको हाफकोट उपहार दिएका छन् । 

बिहीबार बारपाक पुगेका प्रचण्डलाई शुक्रबार बिहान गोरखा–बारपाककी ‘रोसनी आमा’ आफैले बुनेको भेडाको ऊनको हाफ कोट उपहार स्वरूप दिएकी हुन् । अध्यक्ष बारपाक आउने थाहा पाएपछि आफुले प्रचण्डलाई ठिक हुनेगरी उक्त कोट बुनेको रोसनी आमाले सुनाइन् ।

प्रतिकृया दिनुहोस्