वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुन्छ : माधव नेपाल
चैत १, २०८१काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन् । समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले व
सबै पढ्नुहोस