रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
फाल्गुण १६, २०८१काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौँ जिल्लाका अधिवेशन भएका वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा भएको कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ लिएका हुन् । उनीहरूलाई काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले सामूहिक शपथ ग्रहण गराएका हुन् । कार्यक्रममा पार्टी
सबै पढ्नुहोस