समाजवादी मोर्चाद्वारा बृहत् जनप्रदर्शनको तयारी, के-के छन् नारा ?
चैत १३, २०८१काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना गरेको छ। वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ । प्रदर्शनमा ‘समाजवादी मोर्चा, नेपाल जिन्दाबाद !’, ‘भ्रष्टाचारलाई कारबाही गर !&rsq
सबै पढ्नुहोस