माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने
फाल्गुण ११, २०८१काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिहरूको दुई दिने राष्ट्रिय भेला चैत मसान्तसम्म सातै प्रदेशमा वडास्तरीय अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । शनिबारदेखि काठमाडौँमा सुरु भएको विज्ञसहितको भेलालाई निरन्तरता दिने गरी आइतबार सम्पन्न भएको हो । स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणमा जनप्रतिनिधिको तर्फबाट ९ जनाले अनुभूतिजन्य रिपोर्ट प्रस्तुत गरेका थिए । भेलालाई समापन गर
सबै पढ्नुहोस