अखिल क्रान्तिकारीको निर्वाचन दुई चरणमा हुँदै
पुस १२, २०८१काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको निर्वाचन पुस १३ र १७ गते दुई चरणमा हुँदैछ । त्यसका लागि निर्वाचन समितिले सबै प्रदेश र जिल्लाहरूमा मतदान अधिकृतहरू तोकिसकेको छ । विद्यार्थी मोर्चाको दुवै चरणको निर्वाचनलाई सफल बनाउन आर्थिक लगायतका आवश्यक सहयोग र सहजीकरण गर्न पार्टीका सबै प्रदेश र जिल्ला समन्वय समितिलाई आवश्यक निर्देशन दिइसकेको केन्द्रीय कार्यालय निकट स्रोतले जनाएको छ । निर्वाचन समितिका अनु
सबै पढ्नुहोस