बाढीपहिरो पीडितका लागि पार्टी निकट कर्मचारी महासंघले प्रचण्डलाई दियो पौने ८ लाख
कार्तिक २९, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि भन्दै पौने आठ लाख रुपैयाँभन्दा बढीको चेक हस्तान्तरण गरेको छ । महासंघले बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ७ लाख ७७ हजार ७७७ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्
सबै पढ्नुहोस