लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी जेल चलान
भदौ २३, २०८१काठमाडौँ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबी) केसीले आत्मसमर्पण गरेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर कांग्रेस सांसद केसीले आत्मसमर्पण गरेका हुन् । उनलाई आजै कारागार चलान गरेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले सांसद केसीलाई अदालतमा उपस्थित गराइएको र आइतबार नै उनलाई कारागार चलान गरेको जानकारी दि
सबै पढ्नुहोस