रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते
भदौ २७, २०८१काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला २ दिन अगाडि सारिएको छ । पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण २ दिन अगाडि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताए । ‘असोजको १ र २ गते गते हामीले राष्ट्रिय भेला गर्ने भएका छौँ । भेन्युका कारण हामीले अघि सार्नुपरेको हो‚’ उनले भ
सबै पढ्नुहोस