अदालतको निर्णले लाखौं जनता विस्थापित हुने स्थितिमा पुगेकोमा सरकारको ध्यानाकर्षण गराए : राष्ट्रियसभा सदस्य कृष्ण प्रसाद अधिकारी
भदौ २५, २०८१नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य कृष्ण प्रसाद अधिकारीले काठमाडौमा केही समय अघि मात्र सर्वोच्च अदालतले उपत्यका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने अदालतको निर्णले लाखौं जनता विस्थापित हुने स्थितिमा पुगेकोमा सरकारको ध्यानाकर्षण गराएका छन । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालको संबिधान २०७२ को ब्याख्यात्मक तिपणीमा जनयुध्द सब्द स्प्रष्टसंग लेखिएको छ । प्रश्तावनामा सशस्त्र संघर्ष लेखिएको छ । शान्तिप्रकृयाको
सबै पढ्नुहोस