डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
भदौ ८, २०८३काठमाडौं । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पिएमएसएल) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ । विजेता टोलीले पुरस्कार स्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ । राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रम अनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । दशरथ रङ्गशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते सञ्
सबै पढ्नुहोस