नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै
चैत १७, २०८२काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज लाओसको सामना गर्ने भएको हो । यो खेल लाओसको भियन्टियानमा रहेको लाओ राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ ५: ४५ बजेदेखि शुरु हुदैछ । लाओसविरुद्ध खेल्न एन्फाले किरणकुमार लिम्बुको कप्तानीमा एन्फाले २३ सदस्यीय टिम घोषणा गरेको छ । नेपाली टिममा किरण कुमार लिम्बु (कप्तान, गोलकिपर)
सबै पढ्नुहोस