×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

हेमन्त पाल बने युवा वर्ष खेलाडी

हेमन्त पाल बने युवा वर्ष खेलाडी

भदौ २८, २०८१

काठमाडौं । हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोटर्स् अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए । यो अवार्डका लागि उनीसँगै क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए ।  

सबै पढ्नुहोस