×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

एनपीएलमा खेलाडी छनोट अक्सनबाट

एनपीएलमा खेलाडी छनोट अक्सनबाट

भदौ २३, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडी छनोट अक्सनबाट गर्ने भएकोछ । एनपिएल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । क्यानले अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने तयारी गरेको जनाएको छ । ‘खेलाडी छनोट अक्सनबाट हुनेछ । अक्सन सेप्टेम्बर अन्तिमसम्म हुनेछ । एक टोलीमा १६ खेलाडीसम्म हुनेछन् । अब क्यानले मार्की खेलाडी चाडै नै सार्वजनिक गर्ने तयारी गरेको छ । मार्की खेलाडीमा नेपालबाट खेल

सबै पढ्नुहोस