उसुको थाउलो विश्वकपमा नेपालका विजयले जिते कांस्य
कार्तिक ११, २०८१काठमाडौं । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत जिते । विजयको इभेन्टमा कूल ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनले अमेरिका, मेक्सिको लगायत द
सबै पढ्नुहोस