खाडी क्षेत्रमा अवस्था अनुकूल नभएपछि साम्बाले न्यूजील्याण्डमा गरिन् घुँडाको शल्यक्रिया
चैत ११, २०८२काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ । साम्बाले सामाजिक सञ्जालमार्फत बुधबार बिहान न्युजील्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन् । साम्बाका अनुसार खाडी क्षेत्रमा अवस्था अनुकूल नरहेका कारण कतारस्थित अस्पेटार अस्पताल पुग्न समस्या भएपछि विशेषज्ञको सुझावमा न्युजील्याण्डमै शल्यक्
सबै पढ्नुहोस