नेपाल, ओमान र यूएईबीच हुने विश्व क्रिकेट लिग-२ अन्तर्गतको सिरिज स्थगित
फाल्गुण २०, २०८२काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मध्यपूर्वमा भएको तनावका कारण फागुन २६ गतेदेखि चैत्र ६ गतेसम्म टियू क्रिकेट मैदानमा हुने सिरिज अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको छ । क्यानले सिरिजको अर्को मिति पछि सार्बजनिक गरिने बताएको छ । यस सिरिजमा तिनै देशले एक आपसमा २-२ खेल खेल्ने तालिका रहेको थियो । हाल नेपाल आइसीसी विश्
सबै पढ्नुहोस