×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

लगातार चौथो दिन बढ्यो सेयर बजार

लगातार चौथो दिन बढ्यो सेयर बजार

मङ्सिर १०, २०८२

काठमाडौं । बुधबार सेयर बजारमा कारोबारसँगै परिसूचक नेप्से पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.६१ अंक बढेको छ । योसहित लगातार चार दिन बजार बढेको छ । विगत चार दिनमा सेयर बजार कुल १०५ अंक बढेको छ । गत बिहीबार २५६० अंकमा रहेको नेप्से आज २६६५ अंकमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६९ करोडको भयो । पछिल्लो समय बजारसँग सम्बन्धित धेरै नीतिगत विषयमा सहजता

सबै पढ्नुहोस