जलविद्युत् र निर्जीवन बीमामा उच्च गिरावट, ३५ अंक घट्यो नेप्से
भदौ १०, २०८३काठमाडौं । बुधबार सेयर बजार ३५.९२ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २५५८ अंकमा झरेको छ । आज ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा बढी हो । २३ कम्पनीको मूल्य बढ्दा २५२ को घट्यो भने ३ को स्थिर रह्यो । आज सेयर बजारमा दुई समूहगत सूचक जलविद्युत् र निर्जीवन बीमा अत्याधिक प्रभावित भए । तिब्बतबाट आएको बाढीले एक दर्जन बढी विद्युत् आयोजनामा असर पारेपछि बुधबारको सेयर बजारमा जलविद्युत्
सबै पढ्नुहोस