नेप्से ५४.५१ अंकले बढ्यो, २३ अर्ब ५९ करोडको कारोबार
चैत ८, २०८२काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज आइतबार नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेर रोकिएको छ । आज ३६४ कम्पनिका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ ।&n
सबै पढ्नुहोस