१० अंकले घट्यो सेयर बजार
बैशाख ३१, २०८३काठमाडौं । तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो । आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो । आज ८० कम्पनीको मूल्य बढेको छ भने १७४ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार ०.३२ तथा जीवन बीमा ०.०१ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै
सबै पढ्नुहोस