सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा
असार २९, २०८३काठमाडौं । सोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको छ । यस दिन बजार परिसूचक नेप्से ३०.६० अंक घटेसँगै २५७० अंकमा कायम भएको छ । नेप्सेको यो अंक गत मंसिर ४ गतेयताकै न्यून हो । सो दिन नेप्से २५६० अंकमा थियो । बजारमा उच्च गिरावट आउँदा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । यो कारोबार रकम भने वैशाख ९ यताकै उच्च हो । आज दिनभरजसो बजार रातो रह्यो । २२ कम्पनीक
सबै पढ्नुहोस