सेयर बजार भारी अंकले गिरावट
चैत २२, २०८२काठमाडौं । आइतबार सेयर बजार भारी अंकले घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । गत बिहीबार नेप्से ५.८२ अंक नेप्से बढेको थियो । समग्रमा नयाँ सरकार गठन भएपछि सेयर बजार २८४ अंक घटेको छ । सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको थियो । नयाँ सरकार गठन भएपछि व्यवसायीमाथि धरपकड सुरु भएसँगै बजार बढी त्रसित देखिएको स्टक ब्रोकर एसोसिएसन अफ
सबै पढ्नुहोस