सेयर बजारमा सुधार
माघ २२, २०८२काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बिहीबार नेप्से परिसूचक २७.१९ अंक ले बढेर २७०८.७० को विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा कारोबार रकमले पनि नयाँ उचाइ लिएको छ । दिनभर कुल ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा कुल २०१ कम्पनीको सेयर मूल्यमा वृद्धि
सबै पढ्नुहोस