सेयर बजारमा सामान्य सुधार
बैशाख २२, २०८३काठमाडौं । विगत ४ दिन लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.७८ अंक बढेको हो । सो वृद्धिसँगै नेप्से परिसूचक २७१२ अंकमा कायम भएको छ । अघिल्लो दिन बजार ३४ अंक घटेको थियो । कारोबारका क्रममा दिउँसो १२:४० बजे नेप्से २७२५ अंकसम्म पुगे पनि टिक्न सकेन । २७२५ नै दिनभरको लागि अधिकतम अंक रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ अर्
सबै पढ्नुहोस