×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सुदूरपश्चिम

अछाम आगलागी पीडितलाई प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

अछाम आगलागी पीडितलाई प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

चैत २६, २०८१

धनगढी । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीबाट प्रभावित पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट क्षति व्यहोरेका परिवार तथा व्यवसायीलाई मानवीय आधारमा प्रारम्भि

सबै पढ्नुहोस