×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इरानले गरे कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण

इरानले गरे कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण

चैत ६, २०८२

काठमाडौँ । इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरको छ । कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार प्रशोधन केन्द्रमा धेरै वटा ड्रोनबाट आक्रमण गरिएको हो । आक्रमण भए पनि हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन । सरकारी समाचार एजेन्सीका अनुसार मीना अल अहमदी प्रशोधन केन्द्रमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन आपतकालीन टोलीले लामो समयसम्म प्रयास गर्नुपरेको जनाइएको छ । केही उत्पादन ए

सबै पढ्नुहोस