इरान युद्धका लागि अमेरिकी रक्षा मन्त्रालयले माग्यो २०० अर्ब डलरको बजेट
चैत ५, २०८२काठमाडौँ । अमेरिकाको रक्षा मुख्यालय पेन्टागनले इरानसँगको युद्धका लागि ठूलो रकम माग गरेको खबर सार्वजनिक भएको छ । अमेरिकी अखबार द वासिङ्टन पोस्ट का अनुसार पेन्टागनले राष्ट्रपति कार्यालयसँग २०० अर्ब अमेरिकी डलरभन्दा बढी बजेट स्वीकृत गर्न अनुरोध गरेको हो । अखबारले एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार यो रकम हालसम्म इरानमा सञ्चालन गरिएको सैन्य अभियानको खर्चभन्दा धेरै हुने बताइएको छ । उक्त बजेट मुख्य रूपमा प्रयो
सबै पढ्नुहोस