×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या

अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या

असोज २, २०८२

काठमाडौँ । अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ। स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे  पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो। घटनामा दुई प्रहरी गम्भीर घाइते भएको पनि बिबिसीले जनाएको छ। गोली चलाउने व्यक्ति र घटनाबारे प्रहरीले विस्तृत खुलासा नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए

सबै पढ्नुहोस