अमेरिकामा युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट खसे
साउन २८, २०८२वासिङ्टन डीसी । अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खसेका छन् । फोर्ट वर्थबाट लगभग १०० किलोमिटर दक्षिणपश्चिममा रहेको गोर्डन सहरको पूर्वमा यो दुर्घटना भएको हो । यस घटनामा कोही पनि घाइते भएको रिपोर्ट आएको छैन । न त कुनै क्षेत्रलाई खाली गराइएको छ । स्थानीय मिडियाको फुटेजमा धेरै डिब्बाहरू एकअर्काको माथि चढेको र नजिकैको क्षेत
सबै पढ्नुहोस