×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

दिल्लीका परिवहन मन्त्रीले दिए राजीनामा, पार्टी पनि परित्याग

दिल्लीका परिवहन मन्त्रीले दिए राजीनामा, पार्टी पनि परित्याग

मङ्सिर २, २०८१

काठमाडौं। भारत नयाँदिल्ली सरकारका परिवहन मन्त्री कैलाश गहलोतले मन्त्री पद र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका छन् । आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई सम्बोधन गर्दै उनले पत्र लेखेका छन् र सोही पत्रमा उनले राजीनामाबारे उल्लेख गरेका छन् । उनले मन्त्री र आम आदमी पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उनले पत्रमा लेखेका छन्, ‘दिल्लीका मन्त्री र विधायकको रुपमा जनताको सेवा

सबै पढ्नुहोस