×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

१०० मत खसेपछि पाटन क्याम्पसमा मतदान रोकियो

१०० मत खसेपछि पाटन क्याम्पसमा मतदान रोकियो

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वत्नत्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ ।

मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बिकेले बताए । ‘आधा घण्टाअघि मतदान रोकिएको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ,’ उनले भने ।

पाटनमा बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्