×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा २ हजार रुपैयाँ घट्यो सुन

तोलामा २ हजार रुपैयाँ घट्यो सुन

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । आज छापावाला सुन प्रतितोला दुई लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ११ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला दुई हजार ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्