×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस लामो साँघुमा दुर्घटना

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस लामो साँघुमा दुर्घटना

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बस दोलखामा दुर्घटना भएको छ । बुधबार बिहान प्रदेश ३–०१ –००६ ख०६३६ नम्बरको बस दुर्घटना हुँदा १५ जना बढी घाइते भएका छन् । 

दोलखाको लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत भीमेश्वर नगरपालिका–८ बोचमा उक्त बस दुर्घटना भएको हो ।  केही घाइतेहरूको उद्धार गरेर चरिकोट लगिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आइनसकेको दोलखा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्