×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी

काठमाडौं। अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी भएका छन् । उनी जनार्दन शर्मा पक्षबाट उमेदवार थिइन् । ११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ ।

खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल र सम्झना राई विजयी भएका छन् । छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् ।
जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो भएकी छन् ।

प्रतिकृया दिनुहोस्