×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाले टुङ्ग्यायो सुदूरपश्चिम र कर्णालीको उम्मेदवार (नामावली सहित)

नेकपाले टुङ्ग्यायो सुदूरपश्चिम र कर्णालीको उम्मेदवार (नामावली सहित)

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको टुङ्गो लगाएको छ । टाढा भएकोले पहिला सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार टुङ्गो लगाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । 

कालिकोट र मुगुमा भने उम्मेदवार टुङ्गिन अझै बाँकी छ । अन्य प्रदेशका उम्मेदवारको पनि आज टुङ्गो लाग्ने पार्टीले जनाएको छ । 

सुदूरपश्चिम 
अछाम १ - डा.भीम रावल
अछाम २ - शरदसिंह भण्डारी 
कञ्चनपुर १-  विना मगर
कञ्चनपुर २ - लालबहादुर खड्का
कञ्चनपुर  ३ - मानबहादुर सुनार
कैलाली १-  रामलाल थारु डगौरा
कैलाली २ - राजेन्द्र साउद
कैलाली ३ - वीरमान चौधरी 
कैलाली ४ - हरिराम चौधरी उत्सव
कैलाली ५ - प्रेमबहादुर आले
डडेलधुरा १ - मानसिंह माल
दार्चुला १ -लक्ष्मणदत्त जोशी
बझाङ १ - मीनबहादुर कुँवर
बैतडी १ - परमानन्द भट्ट
डोटी १ - त्रिलोचन भट्ट
बाजुरा १ - प्रकाशबहादुर शाह

कर्णाली प्रदेश
डोल्पा १ - धनबहादुर बुढा
दैलेख १ - अम्बरबहादुर थापा
दैलेख २ - योगेन्द्रबहादुर शाही
सुर्खेत १ - जीतबहादुर राना
सुर्खेत २ - झगबहादुर मल्ल
जुम्ला १ - नरेश भण्डारी 
रुकुम पश्चिम १ - गोपाल शर्मा अनल
सल्यान १ - प्रकाश ज्वाला
हुम्ला १ - डा. दीपेन्द्र रोकाय
कालिकोट १ - टुङ्गिन बाँकी 
मुगु १ - टुङ्गिन बाँकी 
 

प्रतिकृया दिनुहोस्