×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाले केन्द्रीय समिति बैठकका निर्णयहरु मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दै

नेकपाले केन्द्रीय समिति बैठकका निर्णयहरु मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन गर्ने भएको छ । गत मङ्‌सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो । भोलि मंगलबार पुस १६ गते दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने उक्त पत्रकार सम्मेलनलाई पार्टीका महासचिव विप्लव सीले सम्बोधन गर्नेछन् ।

प्रतिकृया दिनुहोस्