×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)

कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले विधानअनुसार मधु आचार्य प्रमुख रहेको विभागमा १० सदस्य मनोनीत गरेका हुन् । 

मनोनीत हुनेहरुमा  गीता सत्याल, उमा थापा, विनोद यादव, रविन राई, डा हेमराज लामिछाने, पुरुषोत्तम नेपाल, राजु गुरूङ, बाबुकृष्ण सापकोटा,गोरख बहादुर सुनार र निर्प खड्का रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस्