×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते बस्ने भएको छ । 

केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा  मंसिर ८ गते मंगलबार दिनको १ः०० बजे बैठक बस्ने तय भएको कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका हुन अनुरोध गरिएको छ । 

प्रतिकृया दिनुहोस्