×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्यमा फेरी नयाँ रेकर्ड, तोलामा १५ सय बढ्यो

सुनको मुल्यमा फेरी नयाँ रेकर्ड, तोलामा १५ सय बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । सुन सोमबार प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ४० रुपैयाँ बढेर प्रतितोला दुई हजार एक सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्