×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता

अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता

काठमाडौँ । भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

दाहाल निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको छ । साथै भारत–पाकिस्तानबिच भइरहेको तनावका विषयमा पनि छलफल भएको अध्यक्ष प्रचण्डको निजी सचिवालय श्रोतले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्