×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का निर्वाचित

थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का निर्वाचित

काठमाडौं। थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा प्रह्लाद खड्का निर्वाचित भएका छन् । नेविसंघबाट उम्‍मेदवार बनेका खड्का क्याम्पसको स्ववियु अध्यक्षमा विजयी भएको क्‍याम्पस प्रमुख खेम ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती निर्वाचित भएका हुन् ।

उनले मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी रहेको बताए ।
 

प्रतिकृया दिनुहोस्