×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

गायक पशुपति शर्मा सवार कार दुर्घटना

गायक पशुपति शर्मा सवार कार दुर्घटना

काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । पोखराबाट वालिङ जाँदै गरेको गायक शर्मा सवार ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी दधिराम न्यौपानेका अनुसार, सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा  कार दुर्घटनामा परेको हो ।

उक्त कारमा चार जना सवार थिए । गायक शर्मासहित चारै जना सामान्य घाइते भएको र कारको अगाडिको भागमा क्षति पुगेको एसपी न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्