×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा २७ सय रुपैयाँ घट्यो सुन

तोलामा २७ सय रुपैयाँ घट्यो सुन

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २७ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्